ओली गृहमन्त्री सुजाता पररास्ट्रमन्त्रि ! दुवै उपप्रधानमन्त्री हुने सम्भावना

नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले कुनै पनि हालतमा आफ्नी छोरी सुजाताको नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी गराउने अड्डी कसेका छन् भने एता सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री माधव कुमार नेपालले भने आफ्नै पार्टीका अर्का शशक्त नेता के पी ओलीलाई उपप्रधानमन्त्री सहित गृह मन्त्रि बनाउन रणनीति बनाउन थालेका छन् |
Continue reading

जसलाई अहिले पनि लखेटिँदै छ

‘अहिलेलाई माक्र्सवाद-लेनिनवाद-माओवादद्वारा नेतृत्व गरिएका जनयुद्धहरू धेरै मात्रामा छैनन् भनौँ । नेपाल, भारत, पेरू, फिलिपिन्स र टर्कीमा भने जनयुद्ध चलिरहेका छन् । पश्चिमा गोलार्द्धमा कम्युनिस्ट पार्टीहरू र मजदुर पार्टीहरूको गरेका कामको तुलनामा यी देशका जनयुद्धको भार गह्रौँ नै छ । यिनले ग्रामीण क्षेत्रमा सत्ता खोसेर Continue reading

प्रचण्ड को खाटमा नेपाल नसुत्ने रे !

माओबादी अद्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा निकै चर्चित रहेको महँगो खाटमा माधब कुमार नेपाल भने नसुत्ने अरे !बुधबार उनि आफ्नो झिटीगुन्टा कसेर कोटेश्वरबाट बालुवाटार स्थित प्रम क्वाटर मा सरे पछी उनले सो कुरा ब्यक्त गरेका हुन्| साथै परम्परा नमान्ने भनि उनले Continue reading

यसरि सफल हुन्छ माधव नेपाल सरकार !

indra chhetri
ईन्द्र क्षत्री
अहिलेको राष्ट्रीय प्राथमिकता शान्ति प्रकृयाको तार्किक निष्कर्ष,सँविधान निर्माण र राज्यको पुनरसँरचना हो । मुलुकको शान्ती सुरक्षा र जनताका न्यूनतम समस्याहरूको सम्बोधन जुनसुकै सरकारको दैनिक कार्यभार हुनुपर्दछ । सरकारले विभिन्न बर्ग,क्षेत्र र समुदायहरूको चिन्तालाइ उपरोक्त तीन प्राथमिकतातिर मोड्न प्रयत्न गर्नु पर्दछ । अहिलेको Continue reading

सानो सुझाब माओवादी अध्यक्षलाई

photo naya patrika
-प्रदीप नेपाल
अध्यक्ष महोदय !
आफ्नो सरकार अल्पमतमा परेको महसुस गरेपछि तपाईंले राजीनामा दिनुभयो । राजीनामाले तपाईंलाई प्रजातान्त्रिक अभ्यासमा लागेको प्रधानमन्त्री भन्ने सम्मान पनि दियो । तर, आफ्नो पार्टीबाट षड्यन्त्रमूलक तरिकाबाट प्रसारित गराइएको भिडियोले Continue reading

बाई बाई प्रचन्ड !

prachandaदसौ हजार नेपालीको रगत बगाएर प्रधानमन्त्री बन्न सफल माओवादी अध्यक्ष प्रचण्ड अन्तत:बाहिरिएका छन भने सधैं ढुलमुले पार्टी को उपनाम पाएको एमालेका नेता माधव कुमार नेपाल नयाँ प्रधानमन्त्रीको रुपमा Continue reading

नयाँ नेपाल : चिली वा भेनेजुएला !

इन्द्र क्षेत्री
एलाण्डेकालिन चिली, ह्युगो चावेज शाशीत वर्तमान भेनेजुएला र अहिलेको नेपालको राजनैतिक परिवेशमा धेरै समानताहरू छन । १९७० को दशकमा चिली समाजवाद लागू गर्ने प्रयत्नमा दुइ दशक लामो सैन्य शाशनको जाँतोमा पिसिन पुग्यो भने २००२ को भेनेजुएलन सैन्य कू असफल भए पछि Continue reading

ओरालो लागेको हरिणको गति ?

सागर रिजाल
सागर रिजाल
“सानै छँदा रहरले मुगलान पनि काटे” भने झै कलिलै उमेरमा सात समुन्द्रपार गरि आज एसियाकै बैभवशालि राष्ट्र जापान आएको ५ वर्ष लागिसकेछ । सेकेन्ड,मिनेट,घन्टा अनि दिन ,रात हुँदै महिना र वर्षौ बितिसकेछन् । Continue reading